प्रहरीको गो’ली लागेर घा’इते भएका न्यौपानेको मृ’त्यु

प्रहरीको गो’ली लागेर घा’इते भएका न्यौपानेको मृ’त्यु

काठमाडौं : बालिका हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गो’ली लागेर घा’इते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृ’त्यु भएको छ ।

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका गुलाब साह खातुनको ह’त्याको वि’रोधमा स्थानीयले गरेको प्रदर्शन घाइते भएका बर्दिबास १ का ४२ वर्षीय न्यौपानेको उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृ’त्यु भएको ग्रान्डी अस्पतालले जनाएको हो ।

प्रदर्शनमा भीड नि’यन्त्रण गर्न मंगलबार प्रहरीले गो’ली चलाएको थियो। कम्मरममुनी गोली लागेर घाइते भएका  उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण भएर न्यौपानेको मृत्यु भएको हो । गो’ली लागेर घा’इते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *