कांग्रेस अछाम क्षेत्र नं• २ को क्षेत्रीय भेला तथा प्रशिक्षणको बैशाख १४ गते सहमहामन्त्री पाण्डेले उद्घाटन गर्ने

कांग्रेस अछाम क्षेत्र नं• २ को क्षेत्रीय भेला तथा प्रशिक्षणको बैशाख १४ गते सहमहामन्त्री पाण्डेले उद्घाटन गर्ने

अछाम : नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय भेला तथा प्रशिक्षण यही बैशाख १४ गते हुने भएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री ,प्रखर बक्ता एवं प्रतिनिधिसभा सदस्य माननीय बद्री प्रसाद पाण्डे ज्यु को प्रमुख आतिथ्यमा कार्यक्रम हुने क्षेत्रीय सभापति पुष्पराज शर्माले जानकारी दिनुभयो ।

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ को आयोजनामा हुने क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका सम्पुर्ण नेताकार्यकर्ता एवं सुवेच्छुक हरुलाई उपस्थितको लागी अपिलसमेत  गरिएको सभापति शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *