धर्म कर्ममा डु’ब्थे सुशान्त (भिडियो)

धर्म कर्ममा डु’ब्थे सुशान्त (भिडियो)

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धन भएको ४ महिना पूरा भैसकेको छ। अभिनेताले आत्मह’त्या ग’र्नुको का’रण अझैसम्म खु’ल्न सकेको छैन। के’सको छा’नबिन सिबिआइले गरिरहेको छ। सुशान्तको परिवार र उनका समर्थकरूले लगातार न्या’यको मा’ग गरिरहेका छन्।

यसैबीच सुशान्तकी दिदी स्वेता सिंह कृतिले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेकी छन् जसमा सुशान्तलाई भजन गाइएरहेको देख्न सकिन्छ। सुशान्तको यो भिडियो सामाजिक सञ्जालमा निकै भा’इरल भैरहेको छ। भिडियो सेयर गरेर स्वेताले बालापन याद गर्दै ट्वीटरमा लेखिन्, “बचपनमा जब घरमा बिजुली हुन्थेन, हामी सबै परिवार सँगै बसेर साङ्गितिक बाजाहरू बजाएर भजन गाउँदै भक्तिमा लीन हुन्थ्यौँ। यसो गर्दा हाम्रो आँखामा आँसु हुन्थ्यो। आज पनि मलाई यो भिडियोले तिनै दिनहरूको याद दिलाउँछ।”

सुशान्तकी दिदी स्वेताले आफ्नो ट्वीटर र इन्स्टाग्राम अकाउन्ट डि’लिट गरेकी थिइन्। स्वेताको सो कार्यमा सुशान्तका फ्यानहरूले आपत्ति जनाएपछि स्वेताले पुनः सञ्जाल प्रयोग गर्न थालेकी छन्। एकपटक फ़ेरि स्वेताले आफ्नो भाइको लागि न्या’यको माग गर्न सुरू गरेकी छन्।
सुशान्तले भजन गाएको भिडियो हेरौँ

Leave a Reply