खेलाडीको सम्मानमा खेलाडी सार्वजनिक – भिडियो

खेलाडीको सम्मानमा खेलाडी सार्वजनिक – भिडियो

अछाम :  खेलाडीको सम्झना र सम्मानमा खेलाडी गीत सार्वजनिक भएको छ । खेलाडीमा गोबिन्द गुरागाई र सुबास तिमिल्सिनाको स्वर रहेको छ भने गितको निर्देशक गणेश रावलले गरेका हुन् ।

विभिन्न समयमा देशलाई संसारभर चिनाउन खेल र खेलाडीले महत्वपूर्ण भूमिका निभाइरहेको अवस्थालाई स्मरण गर्दै  खेल, खेलाडी प्रति सर्मपित गर्दै खेलाडीको मनोभावना उच्च बनाउने उद्देश्य सहित गित सार्वजनिक गरिएको निर्देशक रावलले बताए ।

बुद्द्ज स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज , मिक्स र मास्टरिङ बुद्द स्याङ्बाले गरेका हुन ।  भिडियोलाई धिरज अधिकारीले छयाँकन गरेका हुन भने एस डि स्टुडियोमा सम्पादन र रँगरोघनको काम भएको छ । गीतको  भिडियो भेडापानी ईन्टरटेण्मेन्टले निर्माण गरेको हो ।

हेर्नुस भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *