सुशान्तका अर्का साथिले….

सुशान्तका अर्का साथिले….

काठमाडौँ :  बलिउड अभिनेता सुशान्त सिंह राजपुतसँगै काई पो चे फिल्ममा अभिनय गरेका  आसिफ बास्रा मृ’त फे’ला प’रेका छन् । ५३ वर्षीय आसिफ हिमाञ्चल प्रदेशको धर्मशालास्थित निजी कम्प्लेक्समा मृ’त फे’ला प’रेको बीबीसीले जनाएको छ ।

आसिफले आ’त्मह’त्या ग’रेको हुनसक्ने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । उनले काई पो चे, ब्ल्याक फ्राइडे, जब वी मेट, क्रिस–३, हिच्की, प्रजानीय वन्स अपन अ टाइम इन मुम्बई लगायतका चलचित्र तथा पाताल लोक सिरिजमा अभिनय गरेका छन् ।

१९९८ मा टेलिभिजन सिरियलबाट अभिनय यात्रा सुरु गरेका आसिफले हिन्दी, मलालम, गुजराती, तमिल भाषाका चलचित्रमा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *