‘डर्टी पिक्चर’ नायिकाको ह’त्या ? पुलिसले दियो यस्तो बयान….

बलिउड अभिनेत्री विद्या बालनसँग फिल्म `डर्टी पिक्चर´ मा देखिएकी नायिका आर्या बेनर्जीको नि’धन भएको छ। आर्या कोलकातास्थित आफ्नो घरमा एक्लै बस्ने गर्दथिन्। शुक्रबार बिहान आर्याकी घरेलु कामदार उनको घरमा काम गर्न आएर धेरैपटक फोन गर्दा पनि कुनै जवाफ नआएपछि शं’का लागेर पुलिसलाई जानकारी दिएकी थिइन्।
आर्याको कोठाको ढोका भित्रबाट लगाइएको थियो। पुलिसले ढोका फोडेर हेर्दा र’गतमा ल’तपत अवस्थामा अभिनेत्रीको ला’स फे’ला परेको हो। आर्याको ना’कबाट र’गत ब’गिरहेको थियो। ला’सलाई तत्काल पो’स्टमार्टमका लागि अस्पताल पठाइएको थियो।
आर्याको अटोप्सीपछि पुलिसको ब’यान अगाडि आएको छ। पुलिसका अनुसार, आर्याको रि’पोर्टमा ह’त्याजस्तो कुनै पनि कुरा देखिएको छैन। उनको शरीरमा अ’त्यधिक र’क्सी पाइएको छ। अभिनेत्रीलाई कार्डियक अट्याक भएको हुनसक्ने बताइएको छ। डक्टरका अनुसार, “कार्डियक अ’ट्याकका कारण मद्दत माग्न हिँ’ड्ने कोसिस गर्दा आर्या ल’डेको हुनसक्ने स’म्भावना देखिन्छ।”
आर्याको पो’स्टमार्टम गर्ने डक्टरका अनुसार, “आर्याको मृ’त शरीरमा पाइएको र’गत उनी ल’डेकाले बगेको हो। आर्याको पेटमा लगभग दुई लिटर र’क्सी पाइएको र उनी मुखको भरले ल’डेको हुँदा चोट लागेर र’गत ब’गेको हो।”
पुलिसलाई आर्याको घरबाट धेरै मात्रामा र’क्सीका बो’तल र रगत लागेका टि’स्यु फे’ला परेका छन्। ३३ वर्षकी आर्या बिरामी थिइन्। उनी कार्डियकको स’मस्या र ने’फ्रोटिक सि’न्ड्रोमसँग जुधिरहेको बताइएको छ।
- वर्षायाम सुरु भएसंगै मंगलसेन बजारको मुख्य सडक हिलाम्मे, नागरिकलाई जहिले सास्ती मात्र
- सुदूरपश्चिममै न्यूनतम बेरुजु, पञ्चदेवल बिनायक नगरपालिकालाई महालेखा कार्यालयबाट सम्मान
- राष्ट्रिय सेवा दल जुनियर डिभिजनको प्रथम प्रवचन अछामको भैरव माबिमा सुरु
- भारतबाट फर्किएका युवकको बाटोमै हत्या, ५ वर्षपछि पक्राउ परे आरोपी
- पञ्चदेवल विनायकको नीति : डिग्री पढ्ने छोरी–बुहारीलाई छात्रवृत्ति