टिभी अभिनेत्री जस्मिनले आत्मह’त्याको प्रयास गरेकी थिइन्, यस्तो रहेछ व्यथा…

टिभी अभिनेत्री जस्मिनले आत्मह’त्याको प्रयास गरेकी थिइन्, यस्तो रहेछ व्यथा…

भारतीय टिभी जगतकी लोकप्रिय अभिनेत्री जस्मिन भसिनले बिग बोग १४ मा यतिबेला आफ्नो रोमाञ्चक खेल देखाइरहेकी छन्। बितेको सोमबार प्रसारण भएको कार्यक्रममा बिग बोसका सबै प्रतिस्पर्धीहरूले आफ्नो जिन्दगीको का’लो सत्यलाई साझा गरेका छन्। यसै क्रममा जस्मिनले पनि आफ्नो जिन्दगीको ड’रलाग्दो सत्यलाई सबैसामु उ’जागर गरेकी छन्।

Leave a Reply