सुशान्तको नाममा दीपावली, यसरी गरे फ्यानहरूले उनलाई याद (भिडियो)

सुशान्तको नाममा दीपावली, यसरी गरे फ्यानहरूले उनलाई याद (भिडियो)

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले यसै वर्षको जुन १४ यस संसारबाट बिदा लिएका थिए। शं’कास्पद अवस्थामा अभिनेताको ला’स मुम्बईस्थित उनको घरमा पाइएको थियो। बितेको दीपावलीका दिन सुशान्तको नि’धन भएको ५ महिना पूरा भएको छ।

यस दीपावलीमा सुशान्तका फ्यानहरूले उनलाई याद गर्दै दीप बालेर दीपावली गरेका छन्। जुन भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ।

फ्यानहरूले सुशान्तको नाममा दीपावली गरेको भिडियो सुशान्तकी दिदी स्वेता सिंह कृतिले सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्। स्वेता शुरूदेखि नै लगातार सुशान्तको लागि न्यायको ल’डाइँ ल’डिरहेकी छन्।

स्वेताले नै सामाजिक सञ्जालमा #JusticeForSushant नामको अभियान चलाएकी थिइन्। जुन अभियानमा सुशान्तका समर्थकहरू सामेल भएर आजसम्म पनि साथ दिइरहेका छन्। सुशान्तको नाममा उनका फ्यानहरूले दीपावली गरेको भिडियो

Leave a Reply