सुहानाकाे दशैं ‘जमारा र रातो टिकैमा’

सुहानाकाे दशैं ‘जमारा र रातो टिकैमा’

उदयमान नायिका सुहाना थापाले पितामाताबाट टिका लगाउदै दशैँ मनाएकि छिन् । सुहानाले काठमाडाैँमा पिता सुनिलकुमार थापा र आमा झरना थापाको हातबाट टिका लगाउदै दशैँ मनाएकी छिन् । दशैकाे तस्वीर सेयर गर्दै सुहानाले लेखेकि छिन् …

जमारा र रातो टिकै मा
? @ Kathmandu, Nepal

Posted by Suhana Thapa on Monday, 26 October 2020

हेर्नुस तस्वीरहरू

तस्वीरः सुहाना थापाको फेसबुकबाट

Leave a Reply