सम्झना भण्डारीको नयाँ गीत सार्वजनिक (भिडियो)

सम्झना भण्डारीको नयाँ गीत सार्वजनिक (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै विच लोकप्रिय चर्चित गायिका सम्झना भण्डारिको अफिसिय युटुव च्यानलबाट ‘घासै काटौं खोलि दोवान’ बोलको लोक दोहोरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक गायिका खेम सेन्चुरी , सम्झना भण्डारि , मानसिहं खड्का र टिका सानुको आवाज रहेको गितमा भद्र नकालको शब्द सृर्जना रहेको छ । माया प्रेमकै विषयवस्तु गितमा दर्शाईएको छ ।

मौसम भण्डारिको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा खेम सेन्चुरी , सम्झना भण्डारि , मानसिहं खड्का र टिका सानु अभिनय एवम् डान्सिङ्ग फिचर देख्न सकिन्छ ।

राजेश घिमिरेको छांयाकन रहेको गितको म्युजिक भिडियोलाई शिव पौडेलको सम्पादन रहेको छ । उक्त गितको म्युजिक भिडियो सम्झना भण्डारीको अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ।

 

Leave a Reply