सुशान्त प्र’करण : हाइकोर्टले गर्याे रियाको रि’हाई, यस्ता छन् स’र्तहरू

सुशान्त प्र’करण : हाइकोर्टले गर्याे रियाको रि’हाई, यस्ता छन् स’र्तहरू

सुशान्त सिंह आत्मह’त्या प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलाकी मुख्य आ’रोपी रिया चक्रवर्तीको ज’मानत स्वी’कार भएको छ। रियालाई ८ सेप्टेम्बरका दिन एनसिबीले गि’रफ्तार गरेर न्या’यिक हि’रासतमा रा’खेको थियो।

आज तकका अनुसार, ड्र’ग्स मा’मिलामा नाम आएपछि एक महिनादेखि जे’लमा बसेकी रियालाई रा’हत मिलेको छ। बम्बै हा’इकोर्टले स’सर्त रियालाई ज’मानतमा छा’डेको छ। रियाले पटकपटक को’र्टमा आफ्नो ज’मानत अ’नुरोध पेश गरेकी थिइन्। को’र्टले रियाका भाइ सौबिक र ड्र’ग्स व्या’पारी बासित परिहारको ज’मानत अनुरोध अ’स्वीकार गरेको बताइएको छ।  सुशान्तका स्टाफ स्यामुल मिरान्डाले पनि ज’मानत पाएका छन्।

रियाले निम्न स’र्तमा पाइन् ज’मानत
रिया चक्रवर्तीलाई एक लाखको ध’रौटीमा रि’हा गरिएको हो। रियाको पा’सपोर्ट को’र्टले नै राख्ने छ। मुम्बईदेखि बाहिर जानको लागि रियाले को’र्टको अ’नुमति लिनुपर्ने छ। जुनसुकै बेला रियालाई सो’धपुछका लागि बोलाउन सकिने छ। ८ सेप्टेम्बरका दिन रियालाई गि’रफ्तार गरिएको थियो। रियामाथि ड्र’ग्स ओ’सारप’सार र प्रयोगको आ’रोप लागेको छ।

Leave a Reply