चीनपछि पाकिस्तानले गर्यो आ’क्रमण, सेनासहित ११ भारतीयकाे मृ’त्यु

चीनपछि पाकिस्तानले गर्यो आ’क्रमण, सेनासहित ११ भारतीयकाे मृ’त्यु

एजेन्सी: पाकिस्तानी सेनाले च’लाएकाे गाे’ली ला’गेर एक जना महिलासहित ११ जना भारतीयकाे मृ’त्यु भ’एकाे छ ।

बा’रमुला क्षेत्रमा क्षेत्रमा पाकिस्तानी से’नाले च’लाएकाे गाे’ली लागेर ५ जना भारतीय सेना र एक जना महिलासहित ६ सर्वसाधारणकाे मृ’त्यु भएकाे भारतीय सञ्चारमाध्यम द टाइम्स अफ इण्डिया जनाइएकाे छ ।

शुक्रबार बिहान पाकिस्तानी से’नाले गरेको आ’क्र’मणमा उनीहरुको मृ’त्यु भएको हो । बा’रमुला क्षेत्रमा पाकिस्तानी से’नाको आ’क्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृ’त्यु भएको छ । अन्य ३ जवान र ८ भारतीय नागरिक ग’म्भीर घा’इते भएका दैनिक भास्करले जनाएकाे छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

सो क्षेत्रमा अन्य २ जना ज’वानको मृ’त्यु भएको छ । पाकिस्तानी सेनाले जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा यु’द्धवि’राम भं’ग गरेको आ’रोप भारतीय पक्षले लगाएको छ ।

झ’डपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ ज’वानको मृ’त्यु भ’एको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्ष’ति भयो भन्ने विवरण आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *