नेपाली जनसम्पर्क समिति पश्चिम भारत वाउदन शाखाको पुनर्गठन ,अध्यक्षमा ललित बोगटी चयन

नेपाली जनसम्पर्क समिति पश्चिम भारत वाउदन शाखाको पुनर्गठन ,अध्यक्षमा ललित बोगटी  चयन

पुणे : नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति पश्चिम् भारत भारत क्षेत्र पुणे बाउदन शाखाको पुनः गठन गरिएको छ । बाउदन शाखाका सभापति भक्तराज खतिवडाको सभापतित्वमा बसेको एक भेलाले

ललित बहादुर बोगटीको सभापतित्वमा नयाँ कार्यसमिति   कार्यसमिति चयन गरेको छ । जसमा उपसभापति पदमराज भण्डारी ,लोकेश खनाल ,सचिवमा महाजित साउद,सहसचिव देबिराम रिमाल काेषाध्यक्ष ललिता खतिवडा  ,सहकाेषाध्यक्ष नवीन रिमाल,रहेका छन् भने सदस्य हरुमा शंकर खतिवडा ,दिपक खत्री ,धर्म साउद,टेकबहादुर साउद ,केशव खतिवडा ,लक्षिमन खतिवडा मुकेश भण्डारी रहेका छन् ।  त्यस्तै सल्लाहकारमा झनकराज खतिवडा  भण्डारी रहेकाछन ।  कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारत पश्चिम भारतका केन्द्रीय  सदस्य धिरेन्द्र शाही,र अम्मर तिरुवाको विशेष उपस्तिथि रहेकोे थियो ।

कार्यक्रम नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताको उपस्थित रहेको थियो । सम्पर्क समिती भारतले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply