काङ्ग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)

काङ्ग्रेस  क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)

नेपाली काँग्रेसले पार्टी क्रियाशील बनाउने अभियान थाल्ने भएको छ । सुदूरपश्चिम प्रदेश कार्यसमितिले निर्णय गर्दै प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रका सबै वडा तह सम्म प्रतिनिधि खटाएको छ ।

सुदूरपश्चिम प्रदेशका ३२ वटा प्रदेश निर्वाचन क्षेत्रमा खटाएका प्रतिनिधिको नामावली

नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको निर्णय अनुसार पार्टीको वडा तहसम्मका संगठनलाई क्रियाशिल तुल्याउन प्रदेश कार्यसमिति सदस्यलाई सुदूरपश्चिम प्रदेशका ३२ वटा प्रदेश निर्वाचन क्षेत्रमा खटाएका प्रतिनिधिको नामावली ।।।।।

कैलाली
१, केशरी विष्ट, सदस्य कैलाली क्षेत्र नंं १ १०
२। धन बहादुर शाही ९धिरेन्द्र०, सदस्य कैलाली क्षेत्रनं. १ (२)
३। काशिराम देवकोटा, सदस्य कैलाली क्षेत्र नंं २ (१)
४। टेक बहादुर चौधरी, सदस्य कैलाली क्षेत्र नं. २ (२)
५। राज समझ चौधरी, सदस्य कैलाली क्षेत्र नं. ३ (१)
६। सम्झना खत्री, सदस्य कैलाली क्षेत्र नं.३ (२)
७। सुरत रावत ९डोटेली कान्छा०, सदस्य कैलाली क्षेत्र नं. ४ (१)
८। राम बहादुर देउवा, सदस्य कैलाली क्षेत्र नं. ४ (२)
९। पुष्पा भट्ट, सदस्य कैलाली क्षेत्र नं. ५ (१)
१०। लक्ष्मी भण्डारी, सदस्य कैलाली क्षेत्र नं. ५ (१)
११। गजराज पाण्डेय, सदस्य कैलाली क्षेत्र नं. ५ (२)
१२। टेकराज जोशी ९डि।के।०, सदस्य कैलाली क्षेत्र नं. ५ (२)
१३। डा। मेराज आलम अन्सारी, सदस्य कैलाली क्षेत्र नं. ५ (२)

कंचनपुर
१। भुलिया राना, सदस्य कंचनपुर क्षेत्र नं. १ (१)
२। चमेली तामाङ्ग, सदस्य, कंचनपुर क्षेत्र नं. १ (२)
३।। ज्ञानेन्द्र सिंह, सदस्य, कंचनपुर क्षेत्र नं. २ (१)
४। झेली राना, सदस्य, कंचनपुर क्षेत्र नं. २ (१)
५।। गौरी सिंह बोहरा, सदस्य कंचनपुर क्षेत्र नं. २ (२)
६। कलावती बोहरा, सदस्य कंचनपुर क्षेत्र नं. २ (१)
७।। प्रभा भट्ट, सदस्य कंचनपुर क्षेत्र नं २ (२)
८। कृष्ण प्रसाद पाठक, सदस्य कंचनपुर क्षेत्र नं. ३ (१)
९। दिवाकर पाण्डेय, सदस्य कंचनपुर क्षेत्र नं. ३ (१)
१०। निलम लेखक, सदस्य कंचनपुर क्षेत्र नं. ३ (२)
११। पुष्कर बहादुर सिंह, सदस्य कंचनपुर क्षेत्र नं. ३ (२)
१२। उपेन्द्र बहादुर खडायत, सदस्य कंचनपुर क्षेत्र नं. ३ (२)
अछाम
१। तुलाराम साउँद, सदस्य अछाम क्षेत्र नं. १ (१)
२। रुपा सुनार, सदस्य अछाम क्षेत्र नं. १ (१)
३। भक्त ठकुल्ला, सदस्य अछाम क्षेत्र नं. १ (२)
४। अनुराधा स्वाँर, सदस्य अछाम क्षेत्र नं। २ (१)
५। वेद प्रसाद तिमिल्सैना, सदस्य अछाम क्षेत्र नं. २ (२)

डोटी

१। प्रेमा श्रेष्ठ, सदस्य डोटी क्षेत्र नं. १ (१)
२। तेज बहादुर लुहार, सदस्य डोटी क्षेत्र नं. १ (२)

डडेल्धुरा

१। टिकेश्वरी हमाल, सदस्य डडेल्धुरा क्षेत्र नं. १ (१)
२। धर्मानन्द भट्ट, सदस्य डडेल्धुरा क्षेत्र नं. १ (१)
३। दिपा देवी ऐर, सदस्य डडेल्धुरा क्षेत्र नं. १ (२)
४। चन्द्रे टमटा, सदस्य डडेल्धुरा क्षेत्र नं. १ (२)
५। तिलकराज जोशी, सदस्य डडेल्धुरा क्षेत्र नं. १ (२)

बझाङ्ग

१। सुनिता थापा, सदस्य बझाङ क्षेत्र नं. १ (१)
२। राजेन्द्र बहादुर खड्का, सदस्य बझाङ क्षेत्र नं. १ (१)
३। जयन्ती जोशी, सदस्य बझाङ क्षेत्र नं. १ (१)
४। गणेश विष्ट, सदस्य, बझाङ क्षेत्र नं. १ (२)

बाजुरा

१। धनराज पण्डित, सदस्य बाजुरा क्षेत्र नं. १ (१)
२। राधिका सिंह, सदस्य बाजुरा क्षेत्र नं. १ (२)

दार्चुला

१। मदन गिरी, सदस्य दार्चुला क्षेत्र नं. १ (१)
२। कमला धामी सामन्त, सदस्य, दार्चुला क्षेत्र नं. १ (१)
३। करवीर सिह कार्की, सदस्य दार्चुला क्षेत्र नं. १ (१)
४। राजेन्द्र सिंह विष्ट, सदस्य दार्चुला क्षेत्र नं. १ (२)

वैतडी
१। जनक विष्ट, सदस्य वैतडी क्षेत्र नं. १ (१)
२। कान्ता चन्द, शाही, सदस्य वैतडी क्षेत्र नं. १ (२)
३। टेकराज जोशी, सदस्य वैतडी क्षेत्र नं. १ (२)
४। तेज बहादुर चन्द, सदस्य वैतडी क्षेत्र नं. १ (२)
५। कमला चन्द, सदस्य वैतडी क्षेत्र नं. १ (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *