बेलौरी नगरपालिकामा १९ वर्ष मुनिको UNDER 19 खुल्ला क्रिकेट प्रतियोगिता हुँदै

बेलौरी नगरपालिकामा १९ वर्ष मुनिको UNDER 19 खुल्ला क्रिकेट प्रतियोगिता हुँदै

महेन्द्रनगर  : कंचनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुर खेलमैदानमा  १९ वर्ष मुनिको UNDER 19
खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ  RISING  CHAMPION को आयोजना तथा बेलौरी नगरपालिका वडा नम्बर २ र ३ को संयुक्त सहयोगमा  प्रतियोगितामा हुन लागेको हो ।

जेठ २५ गते बाट हुने प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद रु १५ हजार द्वितीय टिमलाई ट्रफी ,मेडल प्रमाणपत्र र बेसत बलर ,ब्याट्सम्यान,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply