राज बस्नेतको ‘बुढेशकालैमा’को लिरिकल भिडियो सार्वजनिक
सडक मिडिया
आषाढ ६, २०७९ २३:१६:४४ • ७२७ पटक पढिएको

राज बस्नेतको स्वरमा रहेको गीत ‘बुढेशकालैमा’को लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा बस्नेतको आफ्नै शब्द र संगीत रहेको छ । सारंगीमा मनिष गन्धर्व छन् भने संगीत संयोजन फोसिलले गरेका हुन् । https://youtu.be/uI9N6E1seVs