ड्र’ग्स प्र’करण : भारती र उनका पतिले पाए जमानत

ड्र’ग्स प्र’करण : भारती र उनका पतिले पाए जमानत

सुशान्त सिंह प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलामा गि’रफ्तार भारती र उनका पति हर्ष लिम्बाचियाले जमानत पाएका छन्। ड्र’ग्स प्र’करणमा नाम जोडिएपछि नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले भारती दम्पतीसँग सोधपुछ गरेको थियो। सो’धपुछका दौरान उनीहरूले ड्र’ग्स लिने गरेको बताएपछि एनसिबीले उनीहरूलाई गि’रफ्तार गरेको थियो। गि’रफ्तारपहिले उनीहरूको घरमा छा’पा मार्दा एनसिबीले गाँ’जासमेत ब’रामद गरेको थियो।

आज तकका अनुसार, गिरफ्तारीपछि भारती दम्पतीलाई को’र्टमा पेश गरिएको थियो। कोर्टले दुबैलाई ४ डिसेम्बरसम्म न्यायिक हि’रासतमा राख्ने आदेश दिएको थियो। भारतीलाई कल्याण जे’लमा र हर्षलाई टलोजा जे’लमा राखिएको थियो। यसैबीच दुबैले किला कोर्टमा ज’मानत अनुरोध पेश गरेका थिए। सोमबार दुबैको ज’मानत अनुरोधमाथि सुनुवाइ भएपछि भारती दम्पतीलाई राहत मिलेको छ। दुबैले जमानत पाएर हि’रासतबाट छुटिसकेका छन्।

सुशान्त प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलामा एनसिबीको जाँच तीव्र रूपमा अगाडि बढिरहेको छ। यसअघि अभिनेत्री रिया चक्रवर्ती एनसिबीको १ महिने न्यायिक हि’रासतमा बसेर फर्किसकेकी छन्।

Leave a Reply