साउथ इन्डियन अभिनेता अनिलकाे नि’धन….

साउथ इन्डियन अभिनेता अनिलकाे नि’धन….

मुम्बई : साउथ इन्डियन अभिनेता अनिल नेदुमन्गडको पानीमा डुबेर नि’धन भएको छ । शुक्रबार साथीहरुसँग नुहाउन मलन्करा बाधमा पुगेका ४८ बर्षिया नेदुमन्गडको पानीमा डुबेर नि’धन भएको हो ।

पानीमा डुबेका उनलाई अस्पताल पुर्याइए पनि अस्पतालका पुग्नेबित्तिकै डाक्टरले मृ’त घोषित गरेका थिए ।

फिल्ममा अभिनेता जोजु जार्ज समेतको मुख्य भुमिका रहनेछ । अनिलले टिची अभिनेताको रुपमा अभिनय करियर सुरु गरेका थिए । २०१४बाट उनले फिल्म अभिनय थालेका थिए । कयौ फिल्ममा उनले सम्झनलायक भुमिका निर्वाह गरेका छन् ।

‘अथ्यप्पनम कोशियुम’, ‘कम्मतिपादन’, ‘पावडा’, ’किस्मत’ र ‘पैरोल’ जस्ता फिल्ममा काम गरेका छन् ।

Leave a Reply