जब करीना र शैफ अलिका छोराले गरे यस्तो हर्कत – भिडियो

जब करीना र शैफ अलिका छोराले गरे यस्तो हर्कत – भिडियो

बलिउड अभिनेत्री करीना कपुर र उनका छोरा तैमुर सधैं चर्चामा आइरहन्छन्। तैमुरका हरेक फोटो, भिडियो वा उनले गरेका क्रियाकलापहरू सधैं भाइरल हुन्छन्। केही नभए तैमुरको क्युटनेस नै चर्चाको विषय बन्छ। अचेल करीना पुनः ग’र्भवती भएकादेखि तैमुरको चर्चा अलिक कम भएको भने पक्कै हो।

पछिल्लो समय तैमुरले यस्तो काम गरेका छन्, जताततै उनकै चर्चा छ। सबैले उनलाई नै हेरिरहेका छन्। यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा तैमुरको रौद्र रूप देख्न पाइन्छ। भिडियो हेर्नेले एकपटक पक्कै भन्ने छन्, “तैमुर त्यस्तो विधि, तारिफ गरिएजति क्युट पनि छैनन् भो!”

भिडियोमा पहिलोपटक तैमुरको रिस देख्न सकिन्छ। उनी रिसले आ’गो भएर आँखा नै नदेख्ने भएका छन्। रिसले चिच्याउँदै फोटोग्राफरलाई तैमुर भनिरहेछन्,”नट अलाउड! अथवा फोटो नखिच।” यो सबै मामिला ती फोटोग्राफरको हो जो तैमुरको फोटो खिच्न दिनभर यताउता गरिरहन्छन्।

यसपटक तैमुर करीनासँग कतै जाँदै थिए। फोटोग्राफरले क्यामरा तेर्स्याएको तैमुरलाई कत्ति मन परेन र चिच्याउँदै फोटो नखिच्न भने। तैमुरको रिस शान्त नभएपछि करीना आएर माहौल शान्त पारेकी छन्।

 

View this post on Instagram

 

A post shared by Varinder Chawla (@varindertchawla)

Leave a Reply