कालो बिकिनीमा नियाको का’मुक रूप – हेर्नुहोस् तस्वीर

कालो बिकिनीमा नियाको का’मुक रूप – हेर्नुहोस् तस्वीर

टिभी अभिनेत्री निया शर्मा आफ्नो फेसनका कारण प्रायः चर्चामा रहन्छिन्। उनको ड्रेसिङ स्टाइल, सुन्दर मेकअप अनि का’मुक अ’न्दाज देखेर सबै मोहित हुन्छन्। अभिनेत्रीले हालै आफ्ना केही फोटोहरू सामाजिक सञ्जालमा साझा गरेकी छन्।

फोटोमा निया सुनौलो कालो बिकिनीमा देखिएकी छन्।नियाका बिकिनी पोजहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका छन्। फोटोहरूमा निया निकै का’मुक पोजमा देखिएकी छन्।

टिभी सिरियल `जमाईं राजा´बाट चर्चामा आएकी नियाले अहिलेसम्म धेरै सफलता प्राप्त गरिसकेकी छन्। केही रियालिटी शो र सिरिजहरूमा देखिएकी नियाले कुनै समय एसियाकै का’मुक अभिनेत्रीको ख्याति प्राप्त गरेकी थिइन्।

हेरौं समुन्द्री किनारमा नियाले दिएका बिकिनी पोजहरू

Leave a Reply