चर्चित कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना
सडक मिडिया
मङ्सिर २७, २०७७ २२:२६:४५ • ३३४१ पटक पढिएको
चर्चित बलिउड निर्माता तथा कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना भएका छन्।
शुक्रबार दिउँसो हृ’दयघात भएपछि मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरेको एबिपी न्युजले जनाएको छ।
उनी अस्पताल भर्ना भएको मास्टर धर्मेसले पृष्ट्रि गरेका छन् । उनको अवस्था सामन्य रहेको र अप्रेसनको जरुरत नपरेको धर्मेसलाई उद्धित गर्दै भारतीय मिडियाहरुले लेखेका छन् ।






