हास्य कलाकार भारती सिंहदम्पति प’क्राउ, घरमा भेटियो यस्तो बस्तु……

हास्य कलाकार भारती सिंहदम्पति प’क्राउ, घरमा भेटियो यस्तो बस्तु……

सुशान्त सिंह प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलामा ना’र्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)को जाँ’च जारी छ। यसै क्रममा चर्चित भारतीय हास्यकलाकार भारती सिंहको नाम एनसिबीले अगाडि सारेको छ।

उनको घरबाट केही मात्रामा औ’षधि पनि ब’रामद गरेको इन्डिया टुडेले स्रोतलाई उदृत गर्दै समाचार लेखेको छ। यद्यपि ती ला’गु औ’षध हुन् वा होइन भन्ने पुष्टि नभएको टुडेले जनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीका श्रीमान् हर्षलाई एनसीबीले आफ्नै गाडीमा राखेर सोधपुछका लागि लगेको थियो। भारती भने पछि आफ्नै गाडीमा गएकी थिइन्।भारतीले आफूलाई केवल सोधपुछको लागि बोलाइएको प्रतिक्रिया दिएकी छन्। भारती र हर्षमाथि ला’गुऔ’षध से’वन गर्ने गरेको आरोप छ।

यसअगाडि एनसिबीले कैयौं बलिउड कलाकारको घरमा छा’पा मा’र्नुका साथै सोधपुछका लागि बोलाएको थियो। भारती सिंह हास्य क्षेत्रमा लोकप्रिय नाम हो। हास्य टेलिशृङ्खला कपिल शर्मा शो कि हिस्सा भारती लामो समयदेखि टिभी जगतमा कार्यरत छिन्।

 

Leave a Reply