ड्र’ग्स प्र’करण: भारती सिंहको घरमा एनसिबीको छा’पा

ड्र’ग्स प्र’करण: भारती सिंहको घरमा एनसिबीको छा’पा

सुशान्त सिंह प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलामा ना’र्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)को जाँ’च जारी छ। यसै क्रममा चर्चित भारतीय हास्यकलाकार भारती सिंहको नाम एनसिबीले अगाडि सारेको छ।

स्रोतका अनुसार, एनसिबीले भारतीको घरमा छा’पा मारेको छ। यसका साथै भारती र उनका पति हर्ष लिम्बाचियालाई एनसिबीले सो’धपुछका लागि अफिसमा बोलाएको छ।

यसअगाडि एनसिबीले कैयौं बलिउड कलाकारको घरमा छा’पा मा’र्नुका साथै सोधपुछका लागि बोलाएको थियो। भारती सिंह हास्य क्षेत्रमा लोकप्रिय नाम हो। हास्य टेलिशृङ्खला कपिल शर्मा शो कि हिस्सा भारती लामो समयदेखि टिभी जगतमा कार्यरत छिन्।

ड्र’ग्स क’नेक्सनमा नाम अगाडि आएपछि भारती र उनका पतिलाई एनसिबीले सो’धपुछका लागि बोलाएको हो।

Leave a Reply