आईपीएल: दिल्लीले टस जितेर ब्याटिंग रोज्यो, सन्दीपले पाएनन् मौका

आईपीएल: दिल्लीले टस जितेर ब्याटिंग रोज्यो, सन्दीपले पाएनन् मौका

काठमाडौं : यूएईमा जारी विश्वकै चर्तित टि २० क्रिकेट लिग आईपीएलको १३ औँ संस्करण अन्तर्गत दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुँदैछन् ।

खेल आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे सुरु हुनेछ। भर्खरै दिल्लीले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ ।  आज जित्ने टोलीले फाइनलमा उपाधिका लागि मुम्बइ इण्डियन्सको सामना गर्नेछ ।

दिल्लीले आजको खेलमा पनि सन्दीपलाई मौका दिएन ।  आज सिमरन हेटमायरले मौका पाएका छन् ।

 

Leave a Reply