सुशान्तका दिदीविरुद्ध रियाले उठाइन् ठुलो कदम

सुशान्तका दिदीविरुद्ध रियाले उठाइन् ठुलो कदम

सुशान्त सिंह राजपुत प्र’करणमा नयाँ अपडेट आएको छ। रियाको के’समाथि सिबिआइले एक्सन लिने भएको छ। सेप्टेम्बर महिनामा रियाले सुशान्तका दिदीहरू प्रियंका र मीतू सिंहविरुद्ध ग’लत औ’सधि सिफरिस गरेको आ’रोप लगाउँदै केस दर्ता गराएकी थिइन्।

के’समा रियाले, सुशान्तका दिदीहरूले सुशान्तलाई डक्टरको सल्लाहबेगर औसधि सु’झाएको र सो औसधि से’वन गरेको एक हप्ताभित्र सुशान्तको ज्या’न ग’एकाले उनका दिदीहरूको गि’रफ्तारीको माग गरेकी थिइन्। अब रियाको सोही के’समाथि सिबिआइले जाँच गर्ने भएको छ। यस्तोमा सुशान्तका दिदीहरू गिरफ्तार हुन सक्ने स’म्भावना बढेको छ।

सुशान्तका दिदीहरूले रियाको केस खा’रेज गर्न उच्च न्यायालयमा निवेदन गरेका थिए भने केस खारेज नगर्न र छानबिन गर्न रियाले निवेदन गरेकी थिइन्। यस्तोमा सिबिआइले सुशान्तका दिदीहरूसँग सोधपुछ र आवश्यक भएमा गि’रफ्तार समेत गर्ने स्रोतले बताएको छ।

Leave a Reply