यी चर्चित अभिनेत्रीमाथि भयो च’क्कु प्र’हार

यी चर्चित अभिनेत्रीमाथि भयो च’क्कु प्र’हार

कैयौं फिल्म तथा सिरियल `उडान´मार्फत् फ्यानहरूको मन जितेकी भारतीय अभिनेत्री माल्वी मलहोत्रामाथि कसैले आ’क्रमण गरेको छ। घ’टनापछि माल्वीलाई अम्बानी अस्पतालमा भ’र्ना गरिएको छ।

एक अन्जान व्यक्तिले माल्बीको पेटमा च’क्कुले प्र’हार गरेका छन्। पेटमा प्र’हार गरिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा चोट पु’र्याउने कोसिस गरेका थिए। यसैबीच माल्वीले आफ्नो अनुहार हातले छो’पेर जोगाउन खोज्दा उनको हातमा ग’म्भीर चो’ट लागेको बताइएको छ।अभिनेत्रीलाई जम्मा ३ वटा गहिरा चो’ट लागेका छन्। ह’मलाको विरुद्धमा पुलिस थानामा के’स दर्ता गराइएको छ।

माल्वीमाथि ह’मला गर्ने व्यक्तिको अझैसम्म पहिचान हुन सकेको छैन। साथै त्यस व्यक्तिको उद्देश्यसँग पनि पुलिस अन्जान छ। घ’टनाको जाँ’च पुलिसले सुरु गरिसकेको बताइएको छ।

Leave a Reply