कोरोनाबाट एकै परिवारका ३ को मृत्यु

कोरोनाबाट एकै परिवारका ३ को मृत्यु

कोरोना भाईरसको सङ्क्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ । भिमाद नगरपालिकाको भि’माद बस्ने ९८ वर्षीय धर्मकुमार श्रेष्ठ, निजका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमारको मृ’त्यु भएको हो ।

धर्मकुमार राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा आईतबार मृ’त्यु भएको थियो । यसअघि शनिबार उहाँको माईलो छोराको कृष्णकुमारको पनि राजधानीमै उपचारको क्रममा मृ’त्यु भएको थियो । र साईलो छोरो विष्णु कुमारको सोमबार नि’धन भएको हो ।

एकै परिवारको तीन जनाको मृ’त्यु भएपछि भिमाद बजार शो’कमा डु’बेको छ ।उहाँहरु तीनै जनाको कोराेना सङक्रमणबाट मृ’त्यु भएको जेठो छोरा ७७ वर्षका रामकुमार श्रेष्ठको राजधानीमै स’घन कक्षमा उपचार भईराखेको मृ’तक धर्मकुमारका ज्वा’ई तथा नेकपा गण्डकी प्रदेशका सदस्य श’ङ्कनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार ध’र्मकुमारका नौ जना परिवारमा कोरोनाको सङ्क्रमण भएको थियो । बुबा ध’र्मकुमारलाई चितवन मे’डिकल कलेजमा उपचारको क्रममा उहाँहरुलाई सङक्रमण भएको हो ।

Leave a Reply