रियाले सुशान्तलाई मृ’त्युको अघिल्लो दिन भेटेकै हुन् त ? वकिल दिए यस्तो ब’यान

रियाले सुशान्तलाई मृ’त्युको अघिल्लो दिन भेटेकै हुन् त ? वकिल दिए यस्तो ब’यान

सुशान्त सिंह राजपुत आत्मह’त्या प्र’करणको जाँच सिबिआइले गरिरहेको छ। के’समा अहिलेसम्म कैयौं स’नसनीपूर्ण खु’लासाहरू भैसकेका छन्। के’समा ड्र’ग्स मा’मिला जोडिएपछि सुशान्तकी प्रेमिका रिया चक्रवर्ती १ महिने हि’रासतमा बसेर फर्किसकेकी छन्। अझैसम्म पनि सुशान्तको बारेमा ठोस कुरा पत्ता लाग्न सकेको छैन।

यसैबीच सुशान्तले आफ्नो मृ’त्युभन्दा १ दिन पहिले रियासँग भेटेको खबर केही दिन पहिले मिडियामा आएको थियो। एक प्रत्यक्षदर्शीले १३ जुनका दिन रिया र सुशान्तलाई एकसाथ देखेको र आफू सिबिआइसमक्ष बयान दिन तयार रहेको खबरहरू बाहिरिएका थिए। खबरअनुसार, आज सिबिआइले ती प्र’त्यक्षदर्शी डिम्पल थवानीसँग बयान लिइरहेको छ।

अब, यसै विषयमा रियाका वकिल सतीशमान शिन्देको ब’यान अगाडि आएको छ। सतीश भन्छन्, “मैले पहिले पनि भनिसकेको छु, रिया ज’मानतमा छु’टेकी छन्। जजसले रियामाथि झु’टो आ’क्षेप लगाए तिनीहरूवि’रुद्ध का’रबाहीको प्रक्रियामा हामी अगाडि बढेका छौँ। जहाँसम्म १३ जुनका दिन रियाले सुशान्तसँग भेटेको कुरा छ। त्यो आधारहीन कुरा हो।

दुई मिनेटको चर्चा पाउन डिम्पल थवानीले रचेको प्रपञ्च मात्र हो। डिम्पल रियाकी छिमेकी हुन् र आफूलाई सुशान्तकी फ्यान भन्छिन्। आज सिबिआइले डिम्पलको ब’यान लिइरहेको छ, म पत्रकार साथीहरूलाई अनुरोध गर्छु, डिम्पलले ब’यानमा बोलेका कुराहरू मिडियामा ल्याउनुहोस्, न कि, आ’धारहीन बे’तुकका खबर।”

१३ जुनका दिन रिया र सुशान्तलाई एकसाथ देख्ने डिम्पल थवानीले सिबिआइलाई दिएको ब’यान भने आउन बाँकी नै छ।

Leave a Reply