सुशान्तको डायरी भेटिएपछि म’च्चियो स’नसनी, के लेखिएको छ डायरीमा ?…..

सुशान्तको डायरी भेटिएपछि म’च्चियो स’नसनी, के लेखिएको छ डायरीमा ?…..

करिब ३ महिनाअघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धन भएको ३ महिना बि’तिसकेको छ । यो बिचमा सुशान्तसँग जो’डिएका कैयौ बिषयहरुले चर्चा पाएका छन् ।

सुशान्त प्र’करण सु’ल्झाउन सि’बिआईलाई छा’नबिन गर्न दिइयो। सि’बिआईले के’ससँग स’म्बन्धित अ’नेक र’हस्यबाट प’र्दा पनि उ’ठाउन सफल भयो। के’समा ड्र’ग मा’मिला अगाडि आएपछि रिया चक्रवर्तीलगायत अ’न्यलाई ना’र्को’टिक्स क’न्ट्रोल ब्यु’रोले हि’रासतमा रा’खेको छ।

उनको जीवन र मृत्यु यो दुवैको बीचको कुरालाई विभिन्न डि’पार्टमन्टको अध्ययन र अ’नुसन्धानले पनि आजसम्म स’ल्ट्याउन नसकि रहेको अ’वस्थामा आज अ’चानक उनले लेखेको उनको प’र्सनल नो’टबुक भेटिएको छ ।

२७ अप्रिलमा उनले यो भेटिएको नोट लेखेका रहेछन् । उनको यो भेटिएको नोटलाई पढ्ने हो भने सुशान्तले समय समयमा गर्ने स्मो’किंग पनि छो’ड्न चाहेका रहेछन् । उनले नोटमा प्र’ष्ट नै लेखेका छन् कि उनी केवल आफ्नो क’रियरमा फो’कस हुन चाहेका रहेछन् ।

साथै उनले बलिउड अभिनेत्री कृति से’ननसंग पनि समय व्य’तित गर्न चा’हेको कुरा उ’ल्लेख गरेका छन् । उनले लेखेका छन् कि सुशांत रिया उनको जीवनमा आउनु पुर्व नै निकै सामान्य जीवन जिउन चाहेका रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *