मलेसियामा प्रेमीले गरे नेपाली चेलीको ह’त्या….

मलेसियामा प्रेमीले गरे नेपाली चेलीको ह’त्या….

काठमाडौं :  मलेशियामा एक नेपाली महिलालाई प्रेमीले ह त्या गरेका छन् । ह त्या गर्ने ती प्रेमी पनि नेपाली नै रहेको मलेशियाको प्रहरीले जनाएको छ । ह त्या गर्ने नेपली युवक बे’होस युवतीको ह त्यापछि बेहोस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । मृ’तक महिला दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको छ । उनको नाम आइतमाया मगर आरती रहेको छ ।

घ”टना मलेशियको केलाङ स्थित एक रेष्टुरेन्टमा भएको हो । ती युवती सोही रेष्टुरेन्टमा काम गर्ने गर्दै आएको खुलेको छ । ती युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *