‘ट्वीटर कि’लर’ लाई मृ’त्युद’ण्डको स’जाय

‘ट्वीटर कि’लर’ लाई मृ’त्युद’ण्डको स’जाय

जापानमा ९ जनाको ह’त्या गरेको आ’रोपमा प’क्राउ एक पुरुषलाई जापानमा मृ’त्युद’ण्डको स’जाय सुनाइएको छ । ट्वीटरबाट सम्पर्क गर्दै ९ जनाको ह’त्या गरेकाे आ’रोपमा  सन् २०१७ मा प’क्राउ परेका ताकाहिरो शिराइसीलाई उक्त ह’त्या का’ण्डमा दो’षी ठ’हर गर्दै मृ’त्युद’ण्डको स’जाय सुनाइएको हो ।

शिराइसी ‘ट्वी’टर किलर’ उपनामले कु’ख्यात बनेका थिए । गत अक्टोबरमा उनले आफूमाथिको अ’भियोग स्वी’कार गरेको जापानका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले ह’त्या गरेकामध्ये अधिकांश यु’वती रहेका छन् ।

३० वर्षीय अभियुक्तले युवतीहरुलाई ट्वीटरमार्फत साथी बनाउने र उनीहरुलाई आफ्नो घरमा बोलाएर आ’त्मह’त्याका लागि प्रेरित गर्ने गर्थे । त’नावमा रहेका युवतीहरुलाई सहज आ’त्मह’त्याका लागि सघाउने मात्र होइन, कि उनीहरुसँगै आफू पनि म’र्ने वाचा उनले गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *