“तिमी मर्न सक्छौ भने म किन सक्दिनँ?” भन्दै १४ बर्षीय बालकले गरे आत्मह’त्या

“तिमी मर्न सक्छौ भने म किन सक्दिनँ?” भन्दै १४ बर्षीय बालकले गरे आत्मह’त्या

एजेन्सी : आइतबार बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेपछि यतिबेला यो खबरलाई बिभिन्न संचारमाध्यमले  प्रमुख  खबर बनाइरहेका छन् । एक उदयमान कलाकारको दुखद नि’धनले यतिबेला सिंगो कला क्षेत्र दुखमा छ भने अर्को तर्फ बलिउडमा मौलाएको नाताबादको अर्को आ’लोचना पनि भैरहेको छ  ।

उनका सहकर्मी साथी, परिवार तथा फ्यान बिक्षिप्त बने । बलिउ- डकर्मीका साथै टेलिभिजनका कलाकार, खेल प्रेमी तथा राजनीतिज्ञले समेत उनको आ त्माको शान्तिको कामना गरे । उनको मृ’त्युको खबरले बिक्षिप्त बनेका एक बालकले आत्मह त्या गरेको खबर आएको छ । भारतीय मिडिया पिंकभिल्लाको अनुसार १० कक्षामा पढ्ने १४ बर्षीय बालकले यस्तो कदम चालेका हुन् ।

उनले म र्नु अघि एउटा सु साईड नोट छाडेका थिए जस्मा लेखिएको छ । “IF HE CAN DO IT WHY CANT I” अर्थात उस्ले गर्नु हुन्छ भने मैले किन हुदैन ?उत्तर प्रदेशका ती बालक सुशान्तको नि’धनको खबरले बि’क्षिप्त बनेको बताइएको छ । खबरका अनुसार सुशान्त ६ महिना देखि डि प्रेशनको शि’कार भएका थिए ।

सुशान्त  डिप्रेसनको औसधि खाइरहेको बताइएको छ । आफुसंग अथाह  क्षमता भएर अनि बलिउडले स्वीकार्न नसकेको पिडाले उनलाई सताइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *