महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा गोरख बक्स गण अछामले दौड प्रतियोगिता गर्ने

महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा गोरख बक्स गण अछामले दौड प्रतियोगिता गर्ने

अछाम : महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवको अवसरमा नेपाली सेनाको अछाम जिल्ला स्थित गोरख बक्स गणले खुल्ला  महिला पुरुष दौड प्रतियोगिता गर्ने भएको छ ।

 

दिवसको अवसरमा फागुन २४ गते महिला र पुरुष बिचको खुल्ला १० किलोमीटरको दौड प्रतियोगिताको आयोजना  गर्न लागिएको हो ।

सेना र नागरिक संगको सम्बन्ध सुमधुर बनाउने  उदेश्यले प्रतियोगिता आयोजना गरिएको गोरख बक्स गण अछामका गणपति जनक सिलवालले बताए ।

 

खेलाडीले आफ्नो नाम दर्ताका लागी ०९७६२०२३३ फोन नम्बरमा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *