कर्णाली प्रदेश समाज जापान केन्द्रीय समितीको प्रबक्तामा नेविसंघका युवा नेता धिरेन्द्र बम मनोनीत

कर्णाली प्रदेश समाज जापान केन्द्रीय समितीको प्रबक्तामा नेविसंघका युवा नेता धिरेन्द्र बम मनोनीत

जापान मा बसेका गैर आवासिय नेपाली हरुका लागि  काम गर्ने संस्था “कर्णाली  प्रदेश समाज जापान ” को प्रबक्तामा विभिन्न  सामाजिक  कार्यमा अग्रसर सुर्खेतका युवा धिरेन्द्र बम नियुक्त भएका छन् ।

कर्णाली  प्रदेशमा रहेका विभिन्न पर्यटकिय स्थल तथा लोक सस्कृति हरुलाई जापान मा प्रचार प्रसार गर्ने काम गर्दै गरेको संस्था “कर्णालि प्रदेश समाज जापान ” को कार्यसमिति २०२३ देखि २०२५ को लागि प्रवक्तामा बम नियुक्त भएका हुन ।

जापानमा रहेका प्रवासी  कर्णाली बासी  तथा विश्वभर छरिएर  रहेका सम्पुर्ण प्रवासी  नेपाली  हरुलाई गोलबद्द गरेर प्रवास बाट कर्णाली  प्रदेश तथा सिंगो नेपाल लाई योगदान दिने संस्था को उद्देश्य रहेको उक्त समाजका  अध्यक्ष कृष्ण  शाहिले जानकारी दिनुभयो ।

Leave a Reply