आर्थिक समस्याको कारण छाला सम्बन्धी रोगबाट ग्रसित अछामकि कमला कामिको उपचारमा समस्या

आर्थिक समस्याको कारण छाला सम्बन्धी रोगबाट ग्रसित अछामकि कमला कामिको उपचारमा समस्या

अछामको तुर्माखाद गाउँपालिका वडा नं.- २ भुलु निवासी कमला कामीको आर्थिक अभावका कारण उपचारमा समस्या आएको छ ।

विगत ३ वर्षदेखि घाँटी, मुखभित्र घाउ तथा छाला सम्बन्धि जटिल किसिमको रोगबाट ग्रसित उनको आर्थिक समस्याकै कारण उपचार हुन् सकेको छैन ।

नेपालका विभिन्न अस्पताल पटक-पटक उपचार गराउदा समेत स्वास्थ्यमा सुधार नभई अवस्था झन अफ्ट्यारो हुन् थालेपछि

उनको बिगत ५ महिना देखि भारतमा उपचार भइरहेको छ । अस्पतालको सैयामा मृत्यु संग लडिरहेकी उनलाई डाक्टरको सल्लाह बमोजिम अझै ३ महिनाभन्दा बढी हस्पिटलमा राख्नुपर्ने अवस्था आएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएको र हालसम्म उपचार गर्दागर्दै धेरै खर्च भइसकेकोले आमाको उपचारको लागि आर्थिक सहयोग गरिदिन उनका छोरा भरत बिकले सम्पुर्ण लाई अपिल गरेकाछन् ।

 

देश तथा बिदेश (प्रवास भारत लगायत अन्य ) स्थानमा रहनुहुने आफन्तजन लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले आफुले सक्दो सहयोग गरिदिनुहोला 🙏
(सेवा नै धर्म हो )
हजुरहरुको सानो सहयोगले मृत्युसंग लडिरहेको बिरामी आमाको ज्यान जोगिन सक्छ “🙏

 

  •      सहयोगको लागि सम्पर्क 
    भारतको लागि :
  •  नयाँराम बि.क.
    मोबाइल नं.- 00918894273446
  • कमल बहादुर बि.क.
    Name:- Kamal Bahadur B K
    Account no.:- 921010055226124
    Bank:- Axis Bank india
    ➡️ Google pay/mobile pay No:- 7678027663

नेपालका लागि सम्पर्क :-
↔️ भरत बि.क. (@abiral bishwas)- 9868761617/ 9812477719
कृषि विकास बैंक लि.(ADBL)
Name:- Bharat B.K.
Account No:- 0822801952803012
Mobile banking nbr:- 9868761617

Leave a Reply

Your email address will not be published. Required fields are marked *