अछामका क्याम्पस हरुमा नेविसंघका २ गुट, छुट्टाछुट्टै संगठन दर्ता

अछामका क्याम्पस हरुमा नेविसंघका २ गुट, छुट्टाछुट्टै संगठन दर्ता

अछाम : ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले अछामका   क्याम्पस हरुमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् ।

अछामका  क्याम्पस हरुमा नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष उमेश कुवरको नेतृत्वको समुह र
खेमराज खड्काको समुहले संगठन दर्ता गराएका हुन् ।

५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेविसंघका दुईवटा समूहले क्याम्पसमा छुट्टाछुट्टैरुपमा संगठन दर्ता गराएपछि स्पष्ट दुई धार देखिएका हुन्।  उनीहरुले आफू नै आधिकारिक दाबी गर्दै उमेश कुँवर र खेमराज खड्काले संगठन दर्ता गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *