पुर्व शिक्षक स्वर्गीय सोडारीको स्मृति दिवसको अवसरमा न्यानो लुगा बितरण

पुर्व शिक्षक स्वर्गीय सोडारीको स्मृति दिवसको अवसरमा न्यानो लुगा बितरण

अछाम  ,पौष १२: मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउ निवासी स्वर्गीय राम बहादुर साेडारीकाे पाँचाेै स्मृति दिवसकाे सम्झनामा न्यानो  लुगा बितरण गरिएको छ ।
पुर्व शिक्षक एवं नेपाल शिक्षक संघका नेता स्वर्गीय सोडारीको स्मृति दिवसको सम्झनामा उहाँका कान्छा छोरा नवीन सोडारिको पहलमा एक कार्यक्रमका बीच अन्नपूर्ण मा.बि का बाल बिकास देखि पाँच कक्षा सम्म अध्यनरत दलित छात्र , छात्राहरुलाई न्यानाे स्कुल पाेषाककाे स्विटर बितरण गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष उत्तम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १४ का वडा अध्यक्ष शिव बहादुर साेडारी रहनुभएको थियो ।
उक्त कार्यक्रमको संचालन देबेन्द बहादुर साेडारीले गर्नुभएकाे बिधालयका सहायक प्र.अ गणेश बहादुर साेडारीले
बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *