अछाम क्षेत्र नम्बर २ प्रदेश (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रावलको अग्रता कायमै

अछाम क्षेत्र नम्बर २ प्रदेश (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रावलको अग्रता कायमै

अछाम , मंसिर ८ : अछाम क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मानबहादुर रावलले अग्रता कायम राख्नुभएको छ ।
रावलले ८ हजार ४  सय ७१ मत ल्याएका छन् भने नेकपा एमालेका शिवप्रसाद उपाध्यायले ६ हजार ३ सय ५६ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मानबहादुर रावलले सुरु देखी नै आफ्नो अग्रता कायम गर्नुभएको हो । रावल दुई हजार बढी मतले अगाडि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *