नेपाली कांग्रेस अछाम क्षेत्र नं २ प्रदेश सभा `क´ द्वारा उम्मेदवारको नाम सिफारिस

नेपाली कांग्रेस अछाम क्षेत्र नं २ प्रदेश सभा `क´ द्वारा उम्मेदवारको नाम सिफारिस

नेपाली कांग्रेस अछाम क्षेत्र नं २ प्रदेश सभा `क ´ को बैठक सम्पन्न भएको छ।
प्रदेश सभापति तारा प्रसाद खनालको  सभापतित्वमा भएको बुधबार बसेको बैठकले मंसिर ४ गते हुने आसन्न प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रत्यक्ष तर्फबाट प्रदेश सभाका लागि १० जना र समानुपातिक तर्फ १३ जनाको नाम क्षेत्रिय सभापतिलाई सिफारिस गरेको छ।

प्रदेश सभा (क ) मा प्रत्यक्ष तर्फ पुष्पराज शर्मा ,        वेद प्रकाश तिमिल्सैना ,सुरत बहादुर बिष्ट,ओम प्रकाश बिष्ट , रामबहादुर शाही ,मान बहादुर शाही ,अनिल बिष्ट ,टंक धामी, तारा  प्रसाद खनाल ,अम्बि थापा रहेकाछन् । समानुपातिक महिला तर्फ राधा ढकाल ,सुमित्रा पौडेल ,लक्ष्मी तिमिल्सैना
बेलु साउद ,द्रोपता शाही ,समानुपातिक तर्फ  भरत बटाला,   दिल बहादुर धामी ,जनक रावल रामबहादुर चलाउने (क्षेत्री ) ,गणेश बहादुर शाही  ,लाल बहादुर शाही ,समानुपातिक अपाङ्ग तर्फ कृष्ण ढकाल ,दलित तर्फ कमल बिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *