नेपाली काङ्ग्रेस अछामले निकाल्यो : बिसाल मोटरसाइकल र्‍याली (फोटो फिचर )

नेपाली काङ्ग्रेस अछामले निकाल्यो : बिसाल मोटरसाइकल र्‍याली (फोटो फिचर )

नेपाली काङ्ग्रेस अछामले बिसाल मोटरसाइकल र्याली निकालेको छ ।

शुक्रबार नेपाली काङ्ग्रेसले मंगलसेन नगरपालिका वडा नम्बर ५ बाट र्याली सुरु गरि वडा नम्बर ४,८,९,१०,११,१२,१४ ,७  हुँदै वडा नम्बर ६ ठुलासैनमा र्याली सम्पन्न गरेको छ ।

मंगलसेन नगरपालिकाका लागि नेपाली काङ्ग्रेस र एकीकृत समाजवादीका साझा उम्मेदवार मेयर पदका उम्मेदवार नम बहादुर शाही ,उप मेयर पदका उम्मेदवार बम रावल र  नेपाली काङ्ग्रेस र गठबन्धनका सम्पुर्ण वडाका उम्मेदवार हरुलाइ बिजयी गराउन अपिल गर्दै मोटरसाइकल र्याली निकालिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *