६ दशक पछि अछामले पायो कांग्रेस केन्द्रिय सदस्य, पूर्व मन्त्री शाह बहुमतका साथ बिजयी

६ दशक पछि अछामले पायो कांग्रेस केन्द्रिय सदस्य, पूर्व मन्त्री शाह बहुमतका साथ बिजयी

अछाम । नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा पूर्व सुचना तथा संचार राज्य मन्त्री गोबिन्द बहादुर शाह निर्वाचित भएका छन् ।

६२ बर्ष पछि अछामबाट शाह केन्द्रिय सदसस्यमा निर्वाचित भएका हुन् । खस आर्यबाट उम्मेद्धारी दिएका शाहले बिजयी हासिल गरे ।

यसअघि नेपाली कांग्रेसको सातौँ महाधिबेशनमा २०१७ सालमा पहिलो पटक स्व. दिल बहादुर बुढथापा केन्द्रिय सदस्य भएका थिए ।

त्यसपछि ६२ बर्षे लामो ईतिहासमा अछामबाट नेपाली कांग्रेसको केन्द्रमा प्रतिनिधित्व हुन सकेको थिए ।

शाहले नेपाली कांग्रेस अछामबाट प्रतिनिधित्व गर्दै ६२ बर्षे पछि नयाँ ईतिहास कायम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *