साताको पहिलो कारोबार दिन नेप्से ओरालो लाग्यो

साताको पहिलो कारोबार दिन नेप्से ओरालो लाग्यो

काठमाडौं :  साताको पहिलो कारोबार दिन नेप्से ओरालो लागेको छ  । आजको दिन नैप्से १.३२ प्रतिशत अर्थात ३३.३३ अंकले घटेर बन्द भएको छ । आज ११ बजे २५२६.९२ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आउँदा १.३२ प्रतिशतले ओरालो लागी २४९३.५९ को बिन्दुमा पुग्दै आजलाई कारोबार बन्द भएको हो ।

त्यस्तै आज कारोबार रकममा पनि रातो देखिएको छ । अघिल्लो सातामा रौनक छाएको रकम आज ओरालो लागेको छ । कारोबारमा आएका २०२ कम्पनिले ५८ हजार ३०९ पटकको कारोबारमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ लाख रुपैयाँ बराबरको १ करोड ४८ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार बजारमा झण्डै साढे ८ अर्बको शेयर कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *