सन्दीप लामिछाने अस्पताल भर्ना

सन्दीप लामिछाने अस्पताल भर्ना

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ। कोरोना संक्रमित लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे हाे ।लामिछानेले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *