बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृ’त्यु

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृ’त्यु

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा ज’लेर मु’त्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृ’त्यु भएको हो । भैरे विष से’वन गरेर आफू पनि ग’म्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झ’गडाका कारणले बटालाले घरमा आ’गो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृ’त्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घा’इते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *