नेबिसंघ अछामको कार्यवाहक अध्यक्षको जिम्मेवारी उमेश कुँवरलाई

नेबिसंघ अछामको कार्यवाहक अध्यक्षको जिम्मेवारी उमेश कुँवरलाई

निराकरण खबर अछाम:नेपाल बिधार्थी संघ अछामको कार्यवाहक उमेश कुँवरलाई दिईएको छ। मंगलबार नेपाल बिधार्थी संघ अछामका अध्यक्ष नृप साउदले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन।

नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठो संसोधन २०७५ बमोजिम कुँवरलाई अछामको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

नेपाल विद्यार्थी संघको विधानको अधिनमा रही संघको गरिमालाई उच्च बनाई नेपाल विद्यार्थी संघ अछामलाई गतिशिल, गौरवमय बनाउने विश्वास लिएको अध्यक्ष साउँदले बताए ।

अछाममा रहि समाजसेवीमा तल्लीन रहेका बिधार्थी नेता कुँवर अछाममा लोकप्रिय छबिको ब्याक्तित्व बनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *