लेखा आयेगले सोध्यो अध्यक्ष पञ्चा सिंहलाई स्पष्ट्टिकरण

लेखा आयेगले सोध्यो अध्यक्ष पञ्चा सिंहलाई स्पष्ट्टिकरण

१३ माघ काठमाडौ । नेकपा (माओवादी केन्द्र) का भातृ संगठन अखिल (क्रान्तिकारी) पञ्चा सिंह समुहले केही जिम्मेवारी हेरफेर सहित कार्यविभाजन गरेर परिपत्र गरेको छ । देश भरिका कार्यकर्ताहरु ले उक्त परिपत्रको विरोध गरिरहेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) संग बालुवाटारमा गरेको भेटघाटलाई बैठक को नाम दिई मनपरी ढंगले कार्यविभाजन गरेको भन्दै नेता कार्यकर्ताहरूले असन्तुष्टी जनाउदै छन् ।

यसै सन्दर्भलाई लिएर लेखा आयोगले पन्चा सिंहलाई स्पष्ट्टिकरण सोधेको छ । लेखा आयेग उप- प्रमुख गम्भीर साउदले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष सिहलाई स्पष्ट्टिकरण माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *