अछाम –२ काङ्ग्रेस सभापति शाहको अग्रता 

अछाम –२ काङ्ग्रेस सभापति शाहको अग्रता 
अछाम , ५ मंसिर : अछाममा काङ्ग्रेस सभापति  एवं लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
अछाम  निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधीसभातर्फ  नेपाली कांग्रेस अछामका सभापति पुष्प बहादुर शाहले सुरुवाती अग्रता कायम गरेका हुन ।
 १६ सय मतगणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार शाहले  आठ सय  ८६ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटी  ७०८ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *