अछाम १ मा प्रतिनिधि सभाका लागि यूवा नेता राजन कुवँरको मनोनयन दर्ता

अछाम १ मा प्रतिनिधि सभाका लागि यूवा नेता राजन कुवँरको मनोनयन दर्ता

अछाम : अछाम जिल्लाको क्षेत्र नं. १ मा कांग्रेस नेता राजन कुवँरले स्वतन्त्र उम्मेद्धारीको मनोनय दर्ता गराएका छन् ।

कांग्रेस महासमिती सदस्य रहेका युवा नेता कुवँरले प्रतिनिधी सभाका लागि अछाम १ बाट स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका हुन् । कुवँरको उम्मेद्धारीमा चक्र कुमार राईजु प्रस्तावक रोशन भाट सर्मथक रहेका छन् ।

यस्तै क्षेत्र नं. १ मा हिक्मत कुवँर, जगत रावल र महेन्द्र बोगटीले समेत स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् । यस्तै हाम्रो नेपाल पार्टीबाट तेज प्रसाद शर्माले समेत प्रतिनिधी सभाका लागि उम्मेद्धारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *