अछामका नायब सुब्बा गोविन्द गिरीलाई जनसेवा श्री पदक

अछामका नायब सुब्बा गोविन्द गिरीलाई जनसेवा श्री पदक

अछाम : अछाम जिल्लाको साँफेबगर वडा नं. ३ निवासी गोविन्द गिरी जनसेवा श्री पदकबाट बिभुषित हुने भएका छन् ।

सडक डिभिजन कार्यालय साँफेबगरमा नायव सुब्बा पदमा कार्यरत गिरीलाई जनसेवा श्री पदकबाट बिभुषित गरिने भएको हो ।

राष्टपती बिद्या देवी भण्डारीले संबिद्यान दिवसको अवसरमा उनलाई जनसेवा श्री पदकद्धारा बिभुषित गर्ने घोषणा गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *