एमाले र माओवादी अछामलाई ठुलो धक्का ,सैयाैँ कार्यकर्ता काङ्ग्रेस प्रवेश

एमाले र माओवादी अछामलाई ठुलो  धक्का ,सैयाैँ कार्यकर्ता काङ्ग्रेस प्रवेश

काङ्ग्रेसको घर घर जाँउ काङ्ग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली काङ्ग्रेस तुर्माखाद गाउँकार्यसमितिको आयोजनामा बिशाल आमसभा कार्यक्रम तुर्माखादमा सम्पन्न भएको छ ।

साथै कार्यक्रममा नेकपा एमाले बाट निर्वाचित वडा सदस्य अम्बरे कामी,नेकपा एमाले संगठन कमिटी सदस्य  पद्मे कामी ,टेक बहादुर बुढा नेकपा माओवादीका नेता कृष्ण प्रसाद जैसी लगायत गाउँपालिकाका विभिन्न वडा बाट एमाले र माओवादीका १२० जना  बढी कार्यकर्ताहरु नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्  । उनी हरुलाइ प्रमुख अतिथि काङ्ग्रेस केन्द्रिय सदस्य सिता रानाले पार्टीमा स्वागत गर्नुभएको थियो । ठुलो संख्यामा कार्यकर्ता हरु नेपाली काङ्ग्रेस प्रवेश गरे संगै नेकपा अछाम लाई ठुलो धक्का पुगेको छ ।

नेपाली काङ्ग्रेस पार्टीको बिचार र सिद्धान्त मन परेको र आफ्नो भविष्य काङ्ग्रेस पार्टीमा भएको भन्दै काङ्ग्रेस प्रवेश भएको नव प्रवेशी हरुले बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *